NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१

नागरिक बडापत्र

क्र.सं. सेवा र त्यसको प्रकृति सेवाका लागि पूरा गर्नुपर्ने कार्यविधि तथा आवश्यक कागजात समयावधि लाग्ने शुल्क/ दस्तुर जिम्मेवार शाखा/फाँट
हुलाक टिकट बिक्री गर्ने 0 टिकट बिक्री काउन्टरमा सम्पर्क राख्नुपर्ने थप कागजात केही नलाग्ने तुरून्त हुलाक टिकटमा अङ्कित मूल्य अनुसार टिकट काउन्टर
साधारण चिठ्ठी दर्ता गर्ने 0 प्रेषक र प्रापकको स्पष्ट नाम ठेगाना उल्लेख भएको पत्रबन्दी खाम हुनुपर्ने तुरून्त पहिलो २० ग्रा. सम्मको रु. १० र त्यसपछि प्रत्येक १० ग्रा. वा अंशको रु. ५ थप हुने टिकट काउन्टर
रजिष्ट्री पत्र दर्ता गर्ने 0 प्रेषक र प्रापकको स्पष्ट नाम ठेगाना उल्लेख भएको पत्रबन्दी खाम हुनुपर्ने तुरून्त पहिलो २० ग्रा. सम्मको रु. ४० र त्यसपछि प्रत्येक १० ग्रा. वा अंशको रु. ५ थप हुने टिकट काउन्टर
रजिष्ट्री पुलिन्दा दर्ता गर्ने 0 बाक्लो कोरा कपडाको थैलामा सामान राखी काउन्टर जाँच गराई सीलबन्दी लाहछाप लगाएको हुनुपर्ने तुरून्त नियमानुसार टिकट काउन्टर
चिठ्ठी, पत्रपत्रिका जस्ता हुलाक वस्तु वितरण गर्ने 0 हुलाक वस्तु वितरणका क्रममा हुलाक कर्मचारीले सूचना-सम्पर्क गरेको बखत ठेगानावालले सही र स्पष्ट सूचना दिनुपर्ने तुरून्त निःशुल्क डाँक शाखा
पार्सल डेलिभरी गर्ने 0 हुलाक कार्यालयबाट पार्सल बुझिलिन सम्बन्धित व्यक्ति वा संस्थाका प्रतिनिधि उपस्थित हुनुपर्ने
0 नागरिकताको प्रतिलिपि वा परिचय खुल्ने अन्य कागजात पेस गर्नुपर्ने
1 हप्ताभित्र पार्सलसाथ तोकिपठाएको हुलाक महसुल तथा भन्सार महसुल डाँक शाखा
समाचार पत्रपत्रिका दर्ता गर्ने 0 नेपाली नागरिकताको प्रतिलिपि
0 जिल्ला प्रशासन कार्यालयबाट लिइएको दर्ता प्रमाण पत्र
0 चलान गर्नूपर्ने जिल्लाको नामावली 0 30 जना वास्तविक ग्राहकको नामावली, 0 2 प्रति समाचार पत्रपत्रिका, 0 एउटा हुलाक प्रयोगका लागि रु.10 र प्रत्येक थप हुलाकको लागि रु.2 को टिकट टाँस गरी दरखास्त दिनुपर्ने
तुरून्त सूचना तथा प्रशारण विभागले तोकेबमोजिम प्रशासन शाखा
पत्रपत्रिका नवीकरण गर्ने 0 प्रत्येक आ.व को असार मसान्तभित्र नवीकरण गर्नेगरी निवेदन दिनुपर्ने ३ कार्य दिनभित्र एक जिल्लाबाट हुलाक दाखिला गर्न रु. 100।- र प्रत्येक थप जिल्लाको लागि रु.10।- प्रशासन शाखा
एफ.एम./रेडियो लाइसेन्स र इजाजत पत्र नवीकरण गर्ने 0 एफ.एम./रेडियो लाइसेन्सको सक्कल प्रमाणपत्र,
0 प्रशारण इजाजतको सक्कल प्रमाणपत्र,
0 राजस्व तिरेको भौचरसहित निवेदन दिनुपर्ने
३ कार्य दिनभित्र नियमानुसार प्रशासन शाखा
१० एफ.एम./रेडियो प्रशारण दस्तुर (रोयल्टी) सङ्कलन गर्ने 0 एफ.एम./रेडियोको नवीकरण गरेको लाइसेन्स तथा प्रशारण इजाजतपत्र
0 कर चुक्ताको प्रमाण पत्र
0 प्रत्येक आ.व.को असार मसान्तभित्र दाखिला हुनेगरी निवेदन दिनुपर्ने
३ कार्य दिनभित्र नियमानुसार प्रशासन शाखा
११ लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणबापतको भुक्तानी गर्ने 0 विज्ञापन बोर्डको मापदण्ड अनुसार लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारण गरेको प्रमाणसहित भुक्तानीका लागि निवेदन दिनुपर्ने निवेदन प्राप्त भएको वा निर्णय भएको मितिले १५ दिनभित्र निःशुल्क प्रशासन शाखा/लेखा शाखा
१२ सूचनाको हक अन्तर्गत माग भएको सूचना दिने 0 नेपाली नागरिकताको प्रतिलिपि वा परिचय खुल्ने अन्य कागजात
0 सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई सम्बन्धित सूचना अधिकारीसमक्ष रितपूर्वकको निवेदन दिनुपर्ने
निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र नियमानुसार सूचना अधिकारी
१३ प्रशासनिक जानकारी एवम् सोधपुछ 0 व्यक्ति/संस्थाको मौखिक वा लिखित आधिकारिक पत्र हुनुपर्ने तुरून्त निःशुल्क प्रशासन शाखा
१४ व्यक्ति/संस्थाको सेवा र कार्यको खर्च भुक्तानी 0 निवेदन, स्वीकृत आदेश, बिल भरपाई, निर्णय र पुष्ट्याई हुने अन्य कागजातहरू पेस गर्नुपर्ने रितपूर्वक बिल भरपाई प्राप्त भएको १५ दिनभित्र निःशुल्क लेखा शाखा
गुनासो सुन्ने अधिकारीः श्री सरोज मेहता, नायब सुब्बा
तालुक कार्यालयः हुलाक सेवा विभाग, बबरमहल, काठमाडौं (टेलिफोन नं. 01-5324116)